Saturday, August 29, 2015

मुक्तक

तिम्रै यादहरुको यति मज्जासंग लत लागेको छ
बस! तिमीलाई नै सम्झिरहने आदत लागेको छ
म हराइरहन्छु आजभोलि एकान्तमा कताकता 
यो मुटुभित्र तिम्रै प्यारको दस्तखत लागेको छ!!
निशा 'प्रतीक्षित'

1 comment:

  1. मलाई पनि थप्न मन लाग्यो..
    सेलीब्रटी जस्तै दस्तखत दिएर हराएउ तिमी कता,
    मेरो पनि मुटुभित्र नदेखिने घाउको खत लागेको छ ।

    ReplyDelete

Ads Inside Post