गजल
हालातले पनि यस्तो खेल खेली दियो
तिमीले सम्झियौ तब उसले बिर्सियो
बिश्वास लाग्न छोड्याे यी मान्छेहरुको
जब लासको कोखबाट बच्चा जन्मियो
मलाई थाहा छ त रोएर दौडिएको
बता, ए समय तेरो मजबुरी के थियो ?
आजै हुने हो उसको मृत्युको फैसला
उ निकैबेर ऐनाको अगाडि उभियो
कपिल अन्जान ।
No comments:
Post a Comment